परराष्ट्र मन्त्रालयका सहसचिव पासपोर्ट कसुरमा पक्राउ
clickmandu.com · Mon Aug 03 08:50:27 GMT 2026

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पासपोर्ट सम्बन्धि कसुरमा पक्राउ परेका छन् ।
भट्टराई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार दिउँसो कागेश्वरी मनहराबाट पक्राउ गरेको हो ।
Read full story at source (clickmandu.com)