बसले ठक्कर दिएपछि सुनकोशीमा खसेको थियो कार, खोज्न गोताखोर परिचालन
ratopati.com · Mon Aug 03 08:55:46 GMT 2026

काठमाडौँ। सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा सोमबार कार सुनकोशी नदीमा खसेको छ।
कार दुर्घटनाको खबर पाएपछि खोजीकार्यको लागि विपद् व्यवस्थापन वेश खुर्कोटबाट गोताखोरसहितको टोली परिचालन भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
Read full story at source (ratopati.com)