एनभीएले सार्वजनिक गर्यो वार्षिक क्यालेन्डर, नेपालमा तीन अन्तर्राष्ट्रिय प्रतियोगिता
onlinekhabar.com · Mon Aug 03 08:48:00 GMT 2026
१८ साउन, काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) ले आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।
संघले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय प्रतियोगिता, अन्तर्राष्ट्रिय सहभागिता तथा नेपालमा आयोजना हुने प्रतियोगितासहितको वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो ।
Read full story at source (onlinekhabar.com)