कोसीमा अनेक दाउ : मुख्यमन्त्री कार्कीविरुद्ध हस्ताक्षर अभियान
baahrakhari.com · Mon Aug 03 08:56:10 GMT 2026

काठमाडौं । नेकपा (एमाले)भित्रको किचलोका कारण कोसी प्रदेशमा सत्तासंकट गहिरिएको छ । सांगठनिक हिसाबले आफूजस्तै समान हैसियतका पार्टी सचिव शेरधन राईले ‘अध्यक्षको निर्देशन’ भन्दै राजीनामा गर्न दबाब दिएपछि थप चिढिएका प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिन सदन ‘फेस’ गर्ने तयारी गरेका छन् ।
“जर्बजस्ती राजीनामा दिन्नँ, अविश्वासको प्रस्ताव आयो भने बरु सदनमा फेस गर्छु,” मुख्यमन्त्री कार्कीले आफूनिकट सांसदहरूसँग भनेका छन् ।
Read full story at source (baahrakhari.com)