सुनकोशी नदीमा कार खस्दा तीन जना वेपत्ता
clickmandu.com · Mon Aug 03 08:50:14 GMT 2026

काठमाडौं । सिन्धुलीस्थित सुनकोशी नदीमा कार खस्दा तीन जना व्यक्ति वेपत्ता भएका छन् ।
बेपत्ता हुनेहरूमा नाम नखुलेका कार चालक, कारमा सवार सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ का गणेश थापा र नाम नखुलेका एक जना हेल्पर रहेको बताइएको छ ।
Read full story at source (clickmandu.com)