सिन्धुलीको फिक्कलमा बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, चार जना बेपत्ता
nepalviews.com · Mon Aug 03 07:43:05 GMT 2026

रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा आज बिहान यात्रुवाहक बसले सडकमा रोकिराखिएको कारलाई ठक्कर दिँदा कार सुनकोशी नदीमा खसेको छ ।
स्थानीयका अनुसार दुर्घटनाग्रस्त कारमा चार जना सवार रहेका थिए । समाचार तयार पार्दासम्म कार तथा त्यसमा सवार यात्रुको उद्धार हुन सकेको छैन ।
Read full story at source (nepalviews.com)