बसले ठक्कर दिँदा कार सुनकोशीमा खस्यो, खोजी कार्य जारी
rajdhanidaily.com · Mon Aug 03 07:43:55 GMT 2026

सिन्धुली । मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं.२ नवलपुरमा बसको ठक्करबाट एक कार सुनकोशी नदीमा खसेको छ ।
सोमबार दिउँसो सडक छेउमा रोकेर राखिएको कारलाई काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको बसले ठक्कर दिँदा कार नदीमा खसेको हो । प्रारम्भिक जानकारी अनुसार कारमा तीन जना सवार रहेका थिए ।
Read full story at source (rajdhanidaily.com)