अप्ठ्याराेमा परेकालाई घरमा ग्याँस पुर्याउँछौँ : जिप्रका चितवन
ratopati.com · Mon Aug 03 07:54:13 GMT 2026

चितवन । चितवन जिल्ला प्रशासनले अप्ठ्यारोमा परेकालाई खाना पकाउने ग्याँस अभाव भएमा प्रमुख जिल्ला अधिकारीको कार्यालयमा खबर गर्न सर्वसाधारण लाई आग्रह गरेको छ ।
एकल महिला, वृद्ध, अपाङ्ग, छात्रावासका विद्यार्थी, आश्रम तथा अत्यावश्यक ठाउँमा ग्याँस उद्योगीले डिलर हुँदै सब डिलरमार्फत अप्ठ्यारोमा परेका व्यक्तिका घरमा खाना पकाउने (एलपी) ग्यास पुर्याउने व्यवस्था मिलाएको छ ।
Read full story at source (ratopati.com)