दुर्घटनामा गाउँपालिका अध्यक्ष चौधरी घाइते
ratopati.com · Mon Aug 03 08:26:28 GMT 2026

काठमाडौं । काठमाडौंको मिनभवनमा भएको सवारी दुर्घटनामा सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी घाइते भएका छन् ।
राइड सेयरिङ याङ्गोमार्फत बल्खुतिर जाँदै गरेका उनी मीनभवनस्थित सिभिल अस्पताल अगाडिको सडकमा दुर्घटनामा परेका हुन् ।
Read full story at source (ratopati.com)