दुर्गा प्रसाईंको रिहाइ माग गर्दै प्रदर्शन
baahrakhari.com · Mon Aug 03 08:52:43 GMT 2026

काठमाडौं । मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै उनका समर्थकले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।
परिस्थिति भड्काउने अभिव्यक्ति दिएको आरोपमा आइतबार भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई बिनासर्त रिहाइ गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको हो ।
Read full story at source (baahrakhari.com)