सीमा सुरक्षा र मन्त्रीहरूमाथि चोरीको गाडी चढेको आरोपबारे सरकारसँग जवाफ माग
ratopati.com · Mon Aug 03 08:41:59 GMT 2026

काठमाडौँ। सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले लिपुलेक–लिम्पियाधुरा क्षेत्रमा भारतीय गतिविधि, सुस्तामा तटबन्ध भत्काइएको घटना तथा तीन जना नेपाली युवा घाइते भएको विषय उठाउँदै नेपालको सीमा सुरक्षा र सार्वभौमिकताको संरक्षणबारे सरकारको जवाफ माग गरेका छन्।
उनले कानुनमन्त्री र पूर्वाधारमन्त्रीले चोरीको सवारीसाधन चढेर हिँड्ने गरेको आरोपसमेत लगाएका छन्।
Read full story at source (ratopati.com)