डीपसिकको नयाँ एआई मोडेल विश्वकै सस्तो
ratopati.com · Mon Aug 03 08:41:29 GMT 2026

बेइजिङ । चीनको कृत्रिम बौद्धिकता (एआई) कम्पनी डीपसिकले सार्वजनिक गरेको नयाँ भी४– फ्ल्याश मोडेल सञ्चालन लागतका हिसाबले विश्वका चर्चित एआई मोडेलहरूमध्ये सबैभन्दा सस्तो भएको एक अनुसन्धान संस्थाले जनाएको छ ।
अनुसन्धान संस्था आर्टिफिसियल एनालिसिसका अनुसार यो मोडेल एन्थ्रोपिकको क्लाउड फेबल ५ भन्दा सञ्चालन गर्न १०० गुणाभन्दा बढी सस्तो पर्छ ।
Read full story at source (ratopati.com)