‘तोड्न होइन, जोड्न योगदान गरौँ’ भन्दै माइतीघरमा प्रदर्शन (तस्वीर)
shilapatra.com · Mon Aug 03 09:05:00 GMT 2026

अहिंसा, शान्ति, सद्भाव, सहिष्णुता र भाइचारा नतोड्न तथा संवाद, सहमति, सहकार्यको मार्ग अवलम्बनको आह्वान गर्दै मानवअधिकार तथा शान्ति समाजले सोमबार माइतीघर मण्डलामा गरेको प्रदर्शन ।
सहभागीले ‘तोड्न होइन, जोड्न योगदान गरौँ’, ‘हाम्रो जीवनधारा : सद्भाव र भाइचारा’, ‘हिंसा र घृणालाई खारेज गरौँ’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
Read full story at source (shilapatra.com)