सुदूरपश्चिममा मन्त्रालय र मन्त्रीबारे अहिलेसम्म छलफल भएकै छैन : एमाले
ratopati.com · Mon Aug 03 09:14:23 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको तयारी भइरहे पनि सत्ता साझेदार दलहरूबिच मन्त्रालय बाँडफाँट र मन्त्री चयनबारे औपचारिक छलफल भने अझै सुरु भएको छैन ।
सरकार गठनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र मुख्यमन्त्रीदेखि मन्त्री चयनसम्मका विषयमा आन्तरिक कसरत चलिरहेका बेला सत्ता साझेदार नेकपा एमालेले भने आफूहरूसँग यसबारे कुनै औपचारिक संवाद नभएको जनाएको छ ।
Read full story at source (ratopati.com)