इबोला त्रासले अस्पताल जान छाडे गर्भवती, कङ्गोमा मातृ मृत्युदर बढ्यो
ratopati.com · Mon Aug 03 09:09:49 GMT 2026

पूर्वी कङ्गोमा फैलिएको इबोला प्रकोपका कारण गर्भवती महिलाले स्वास्थ्य संस्थामा जान छाडेपछि मातृ मृत्युदर तीव्र रूपमा बढेको छ। स्वास्थ्य अधिकारीहरूले इबोलाको प्रत्यक्ष प्रभावसँगै गलत सूचना, डर र कमजोर स्वास्थ्य सेवाका कारण अर्को गम्भीर मानवीय संकट सिर्जना भएको चेतावनी दिएका छन्।
इटुरी प्रान्तको राजधानी बुनियाकी २६ वर्षीया गर्भवती एस्थर लुटुलाले ज्वरो आएमा इबोला सङ्क्रमित ठहरिएर एकान्तवासमा राखिने डरले प्रसवपूर्व स्वास्थ्य परीक्षण गराउन छाडेकी छन्।
Read full story at source (ratopati.com)