अधुरै रह्यो जन्मथलो दानामा घर बनाउने निर्मल पुर्जाको सपना
baahrakhari.com · Mon Aug 03 09:16:00 GMT 2026

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानास्थित तिपार गाउँ अहिले शोकमा डुबेको छ । निर्मल पुर्जा का आफन्त, बाल्यकालका साथी र छिमेकीहरू स्तब्ध छन् । दानास्थित पुख्यौली घर पुनर्निर्माण गर्ने तयारीमा रहेका विश्वप्रसिद्ध पर्वतारोही निर्मलको योजना ब्रोड पिक दुर्घटनासँगै अधुरै बनेको छ ।
कमला केसीले पछिल्ला चार दिनदेखि आफ्ना आँसु थाम्न सकेकी छैनन् । पाकिस्तानको ब्रोड पिक हिमालमा भाइ (ठूलो बुबाका छोरा) निर्मलसहित १० सदस्यीय आरोहण टोली हिमपहिरोमा परेको खबर सार्वजनिक भएदेखि नै उनी स्तब्ध छिन् । सुरुमा त उनलाई त्यो खबरमाथि विश्वास नै लागेको थिएन ।
Read full story at source (baahrakhari.com)