फिफाको व्यावसायिक योजनाप्रति यूईएफएले दियो कानुनी कारबाहीको चेतावनी
ratopati.com · Mon Aug 03 09:20:18 GMT 2026
लण्डन । फिफाका मुख्य प्रतियोगिताहरूको सेयर निजी लगानीकर्ताहरूलाई बेच्ने अध्यक्ष जियानी इन्फान्टिनोको योजनालाई लिएर युरोपेली फुटबलको नियामक निकाय (यूईएफए) ले कानुनी कारबाहीको चेतावनी दिएको छ।
यसैबिच इंग्ल्याण्डको फुटबल एसोसिएसनले पनि इन्फान्टिनोलाई दिएको आफ्नो समर्थन फिर्ता लिने तयारी गरेको छ।
Read full story at source (ratopati.com)