आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह
deshsanchar.com · Mon Aug 03 06:42:19 GMT 2026

काठमाडौँ- आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिइएको छ ।
Read full story at source (deshsanchar.com)