राष्ट्रियसभा : मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
nepalnews.com · Mon Aug 03 09:24:00 GMT 2026

काठमाडौँ। राष्ट्रियसभामा मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ।
सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८०/८१ र आर्थिक वर्ष २०८१/८२’ को वार्षिक प्रतिवेदन पेस गरे।
Read full story at source (nepalnews.com)