मुग्लिन बजार नजिकै पहिरो खस्दा सडक दुईतर्फ अवरुद्ध
annapurnapost.com · Mon Aug 03 09:25:51 GMT 2026

काठमाडौं : मुग्लिन नारायणगढ सडक खण्डको मुग्लिन बजार नजिकै पहिरो खस्दा सडक दुईतर्फ अवरुद्ध भएको छ । सडक डिभिजन भरतपुरका अनुसार सम्बन्धित स्थानमा १ वटा उपकरण परिचालन भइसकेको छ।
थप २ वटा उपकरण स्थलमा जाँदै छ। पहिरो हटाउन केही समय लाग्ने अनुमान गरिएको डिभिजनले जनाएको छ।
Read full story at source (annapurnapost.com)