सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा राष्ट्रिय सभामा सरकारसँग जवाफ माग
kathmandupati.com · Mon Aug 03 09:21:01 GMT 2026

काठमाण्डु– पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को फौज नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी तटबन्ध भत्काएको घटना राष्ट्रिय सभामा प्रवेश गरेको छ ।
सोमबारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले त्यसबारे सरकारसँग जवाफ मागेका छन् ।
Read full story at source (kathmandupati.com)