मिर्गौलामा पत्थरी छ ? खानै हुन्न यी ५ खानेकुरा
ratopati.com · Mon Aug 31 00:23:07 GMT 2026

काठमाडौँ । मिर्गौलामा पत्थरी को समस्यामा हामीले खानपानमा पनि विशेष ध्यान दिन जरुरी छ ।
केही खानेकुराहरूमा पाइने सोडियम, अक्सालेट र पशुबाट पाइने प्रोटिनले शरीरमा यस्ता परिवर्तन ल्याउन सक्छ, जसले गर्दा केही मानिसहरूमा पत्थरी बन्ने वा बारम्बार यो समस्या दोहोरिइरहने जोखिम बढ्छ ।
Read full story at source (ratopati.com)