विपत्ति बुझ्ने कि निष्कर्ष सुनाइहाल्ने?
setopati.com · Mon Aug 31 00:27:35 GMT 2026

गत साता रसुवा र नुवाकोट जिल्लामा जनधनको ठूलो क्षति हुने गरी आएको बाढीलाई प्राकृतिक विपत्ति भनिएको छ। सँगसँगै प्रकृतिको अत्यधिक दोहन गर्ने वर्तमान युगको जीवनशैलीले निम्त्याएको हुनाले यसलाई मानव निर्मित भन्नुपर्छ भन्ने निष्कर्ष पनि निकालिएको छ।
यो निष्कर्ष सही हो?
Read full story at source (setopati.com)