कप्तानगञ्ज घटनाको विरोधमा यादव पाँच दिनदेखि आमरण अनशनमा, सरकार गैरजिम्मेवार
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
काठमाडौं । सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले शुरू गरेको आमरण अनशन सोमबार पाँचौं दिनमा प्रवेश गरेको छ।
काठमाडौँको माइतीघर मण्डलामा जारी अनशनप्रति विभिन्न राजनीतिक, सामाजिक तथा धार्मिक व्यक्तित्वहरूले ऐक्यबद्धता जनाउँदै सरकारलाई तत्काल संवाद र समाधानको प्रक्रिया अघि बढाउन आग्रह गरिरहेका छन् ।
Read full story at source (hamrakura.com)