डिजिटल हिंसा रोक्न कानुनी सुधार अपरिहार्य: मन्त्री वादी
makalukhabar.com · Mon Aug 03 10:23:21 GMT 2026

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले डिजिटल हिंसा नियन्त्रणका लागि कानुनी, संस्थागत र प्राविधिक सुधार अपरिहार्य रहेको बताएकी छन् ।
सोमबार प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा साइबर सुरक्षासम्बन्धी छलफलमा बोल्दै मन्त्री वादीले डिजिटल प्रविधिको तीव्र विस्तारसँगै साइबर अपराध र डिजिटल हिंसा सामाजिक तथा मानवअधिकारको गम्भीर चुनौतीका रूपमा देखा परेको बताइन् ।
Read full story at source (makalukhabar.com)