पिक्सेल ११ देखि प्रो फोल्डसम्म : गुगलका नयाँ स्मार्टफोनको फिचर र मूल्य सार्वजनिक
ratopati.com · Mon Aug 03 10:27:21 GMT 2026

काठमाडौँ । गुगलको अगस्ट १२ मा हुने कार्यक्रम नजिकिँदै गर्दा आगामी पिक्सेल ११ सिरिज र पिक्सेल वाच ५ का विषयमा विभिन्न विवरणहरू बाहिरिने क्रम जारी छ।
एउटा नयाँ लिकले गुगलका आउँदा पिक्सेल फोनहरूको विस्तृत स्पेसिफिकेसन र मूल्य सार्वजनिक गरिदिएको हो ।
Read full story at source (ratopati.com)