स्याङ्जामा दुईदिने कवितालेखन प्रशिक्षण
nagariknews.nagariknetwork.com · Mon Jun 08 01:01:41 GMT 2026
गल्याङ प्रज्ञाप्रतिष्ठानको आयोजना तथा गल्याङ नगरपालिकाको व्यवस्थापकीय संयोजनमा "दुई दिवसीय कवितालेखन (शास्त्रीय छन्द, मुक्तलय, गजल र मुक्तक) को प्रशिक्षण कार्यक्रम- २०८३" भएको छ।
गल्याङ प्रज्ञाप्रतिष्ठान "भाषा, कला, संगीत एवं संस्कृतिको संरक्षण तथा संवर्धन गरौँ।" भन्ने मूल नारासहित २०८१ मा स्थापना भएको हाे।
Read full story at source (nagariknews.nagariknetwork.com)