हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई चार पदक
neplays.com · Sun Aug 02 16:36:00 GMT 2026
काठमाडौं। नेपालका चार जना खेलाडीले थाइल्यान्डमा भएको नवौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा चार पदक जितेका छन् ।
थाइल्यान्डको पटाया सिटीमा सम्पन्न च्याम्पियनसिपमा तीन नेपाली खेलाडीले समान दुई रजत र कांस्य पदक जितेको नेपाली टोलीकी प्रशिक्षक मुना खवास मगरले जानकारी दिइन् ।
Read full story at source (neplays.com)