सहसचिव भट्टराई पक्राउ प्रकरणः के थियो मुद्दा ?
ratopati.com · Mon Aug 03 11:01:53 GMT 2026

काठमाडौँ । मोटो रकम असुल गरी तिब्बती शरणार्थीहरूलाई गैरकानुनी रूपमा नेपाली यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) जारी गरेको अभियोगमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । भट्टराईविरुद्ध गत साउन ११ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेसँगै प्रहरीले पक्राउ गरेको हो ।
उक्त प्रकरणमा जर्मन दूतावासको उजुरी र केन्द्रीय अनुसन्धान ब्यूरोको लामो अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले परराष्ट्र मन्त्रालयका तत्कालीन कर्मचारी खाेटाङका पुष्पराज भट्टराई विरुद्ध राहदानी ऐन अन्तर्गतको कसूरमा मुद्दा दायर भएको थियो । उनी घटनाको समयमा परराष्ट्र मन्त्रालयको राहदानी शाखामा कार्यरत थिए ।
Read full story at source (ratopati.com)