भाजापा अध्यक्षको गढमा प्रशान्त किशोर जित नजिक, तृणमूल कांग्रेसले भन्यो – ‘अन्त्यको सुरुवात’
ratopati.com · Mon Aug 03 10:57:18 GMT 2026

नयाँ दिल्ली । भारतको बिहार, मध्य प्रदेश र गुजरातका तीन विधानसभा सीटमा भएका उपचुनावको नतिजा लगभग स्पष्ट भएको छ।
बिहारको बाँकीपुरमा जन सुराजका संस्थापक प्रशान्त किशोर १४ हजार ९ सय ५३ भन्दा बढी मतको अग्रता बनाएर अगाडि छन्। २५औँ राउन्डको मतगणना सकिँदासम्म प्रशान्त किशोरले ५० हजार ९ सय ७६ मत प्राप्त गरेका छन्।
Read full story at source (ratopati.com)