फिल्म ‘पच्चीस पच्चीस’ निर्माण हुने
ratopati.com · Mon Aug 03 11:04:18 GMT 2026

काठमाडौं । ‘पच्चीस पच्चीस’ नामबाट फिल्म निर्माण हुने भएको छ । सोमबार दरबारमार्गस्थित कासा लाउन्जमा एक कार्यक्रम गर्दै कर्ण इन्टरटेनमेन्टले फिल्म घोषणा गरेको हो ।
फिल्म सुब्रत आचार्यले निर्देशन गर्न लागेका हुन् । आचार्यले यसअघि ‘अधकट्टी’, ‘सुश्री सम्पत्ति’ निर्देशन गरेका थिए । फिल्मका निर्माता कर्ण कार्की हुन् ।
Read full story at source (ratopati.com)