नेपाल राष्ट्र बैंक ऐनलाई संशोधन गर्न बनेको विधेयकको ८ वटा दफामा सहमति
ratopati.com · Mon Aug 03 11:22:09 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकको ८ वटा दफामा सहमति जुटाएको छ ।
सोमबार सिंहदरबारमा बसेको बैठकले उक्त विधेयकमाथि दफावार छलफल गर्दै दफा १ देखि ८ सम्म सहमति जुटाएको हो ।
Read full story at source (ratopati.com)