एपिआइएनआइसी फाउन्डेसनद्वारा बागलुङमा सञ्चालित डिजिटल शिक्षा पहलको दीर्घकालीन प्रभाव अवलोकन
kendrabindu.com · Mon Aug 03 10:31:31 GMT 2026

बागलुङ । नेपाल इन्टरनेट फाउन्डेसन (एनआइएफ)ले एपिआइएनआइसी फाउन्डेसनको उदार सहयोगमा बागलुङ जिल्लामा सञ्चालित ‘डिजिटल विभाजन न्यूनीकरण: सूचना तथा सञ्चार प्रविधि (आइसिटी) मार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण’ नामको परियोजनाको दीर्घकालीन प्रभाव अवलोकन गर्न आएका एपिआइएनआइसी फाउन्डेसन प्रतिनिधिहरूलाई स्वागत गरेको छ ।
यो पहलले बागलुङको काठेखोला गाउँपालिका–२, भीमापोखरामा रहेका दुई ग्रामीण विद्यालयमा डिजिटल शिक्षामा दिगो पहुँच प्रदान गर्दै पठनपाठनमा निरन्तर रूपान्तरण ल्याइरहेको छ ।
Read full story at source (kendrabindu.com)