स्वदेशमा रिलिज अगावै विदेशमा ‘बेहुली’को माग उच्च
kendrabindu.com · Mon Aug 03 10:21:49 GMT 2026

काठमाडौं । नेपालमा आगामी भदौ २६ गते रिलिज हुने नेपाली चलचित्र ‘बेहुली’ले नेपालमा प्रदर्शन हुनु अगावै अन्तर्राष्ट्रिय बजारमा आफ्नो दरिलो उपस्थिति जनाएको छ। यसको प्रमुख विदेशी बजारहरूको प्रदर्शन अधिकार पूर्ण रूपमा ‘सोल्ड आउट’ भएको निर्माण पक्षले जनाएको छ।
निर्माण पक्षले सार्वजनिक गरेका नयाँ पोस्टरहरू अनुसार अस्ट्रेलिया, उत्तर अमेरिका, मध्यपूर्व र बेलायत जस्ता नेपाली चलचित्रका प्रमुख विदेशी बजारहरूमा चलचित्रको वितरण अधिकार बिक्री भइसकेको छ।
Read full story at source (kendrabindu.com)