शेयर बजारमा झिनो गिरावट, साढे ४ अर्ब बढीको कारोबार
corporatenepal.com · Mon Aug 03 09:34:31 GMT 2026

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ भने आज साढे ४ अर्ब बढीको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १.२० प्रतिशतले घटेको छ । आज ०.०४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६८४.३३ अंकमा झरेको छ ।
Read full story at source (corporatenepal.com)