सिम्रिक एयरले पायो पूर्णकालीन ‘स्काई डाइभ’को अनुमति
corporatenepal.com · Mon Aug 03 10:00:03 GMT 2026

काठमाडौं । सिम्रिक एयरले पोखरामा पूर्णकालीन स्काई डाइभको अनुमति पाएको छ । कम्पनीले भगिनी कम्पनी ‘इन स्काई स्काईडाइभ’मार्फत नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट पूर्णकालीन स्काई डाइभ सेवा सञ्चालनको अनुमति प्राप्त गरेको हो ।
यसअघि ‘स्पेशल पर्मिशन’ लिएर मात्रै स्काई डाइभिङ गराइरहेको कम्पनीले अब भने पूर्णकालीन अनुमति पाएको हो ।
Read full story at source (corporatenepal.com)