दुर्गा प्रसाईंलाई रिहा गर्न धवलशम्शेर राणाको माग
makalukhabar.com · Mon Aug 03 10:55:40 GMT 2026

काठमाडौं । पूर्वसांसद धवलशम्शेर राणाले दुर्गा प्रसाईंलाई रिहा गर्न माग गरेका छन् ।
सोमबार विज्ञप्ति जारी गर्दै राणाले प्रसाईंलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका हुन् ।
Read full story at source (makalukhabar.com)