सेयर बजार २६८४ अंकमा, बढ्यो कारोबार
onlinekhabar.com · Mon Aug 03 09:30:06 GMT 2026

१८ साउन, काठमाडौं । अघिल्लो कारोबार दिन १२.९६ अंक बढेको सेयर बजार सोमबार १.२० अंक घटेको छ । यो गिरावटसँगै नेप्से परिसूचक २६८४ अंकमा कायम भएको छ । दिउँसो कारोबारको अधिकांश समयमा नेप्से हरियो रहे पनि अन्तिमतिर केही खस्कियो ।
आज कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ३ अर्ब ७५ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५७ करोडको भयो ।
Read full story at source (onlinekhabar.com)