सञ्चालनमा आयो मुग्लिन–नारायणगढ सडक
onlinekhabar.com · Mon Aug 03 10:07:07 GMT 2026

१८ साउन, काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ ।
मुग्लिन बजार नजिकै पहिरो खस्दा सडक सोमबार दिउँसो सडक दुईतर्फ अवरुद्ध बनेको थियो ।
Read full story at source (onlinekhabar.com)