तीन बुँदे सहमति र अध्यक्षको निर्देशन कार्यान्वयनको चरणमा छौं : शेरधन राई
onlinekhabar.com · Mon Aug 03 10:35:12 GMT 2026

१८ साउन, विराटनगर । नेकपा (एमाले) का केन्द्रीय सचिव शेरधन राईले पार्टीको निर्णय र नेतृत्वको निर्देशन कार्यान्वयन हुने बताएका छन् ।
नेकपा एमाले कोशी प्रदेश र संसदीय दलको बैठकका क्रममा पत्रकारहरूसँग कुरा गर्दै पूर्वमुख्यमन्त्री राईले पार्टी नेतृत्वको निर्देशन कार्यान्वयन हुने बताएका हुन् ।
Read full story at source (onlinekhabar.com)