पढाइकै क्रममा विश्वका कम्पनीसँग काम गर्दै इस्लिङ्टन कलेजका २९ विद्यार्थी
onlinekhabar.com · Mon Aug 03 11:49:45 GMT 2026

१८ साउन, काठमाडौं । अध्ययनकै क्रममा अन्तर्राष्ट्रिय कम्पनीसँग व्यावसायिक रूपमा काम गर्ने अवसर सिर्जना गर्दै आएको इस्लिङ्टन कलेजका २९ विद्यार्थी अहिले अमेरिका, अस्ट्रेलिया र युकेका कम्पनीसँग प्रत्यक्ष रूपमा काम गरिरहेका छन्।
कलेजले यसलाई आफ्नो ‘रकिङ द वर्ल्ड फ्रम नेपाल’ अभियानको व्यवहारिक सफलताका रूपमा प्रस्तुत गरेको छ।
Read full story at source (onlinekhabar.com)