हिक्मत कार्कीविरुद्ध हस्ताक्षर अभियान, अविश्वासको प्रस्तावका लागि नेकपाले मानेन
onlinekhabar.com · Mon Aug 03 11:27:24 GMT 2026

१८ साउन, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध चिसिएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पद संकटमा परेको छ । अध्यक्ष ओलीले राजीनामा गर्न निर्देशन दिएपनि कार्कीले टेरेका छैनन ।
आफ्नो निर्देशन नमानेपछि ओलीले शेरधन राईलाई विराटनगर पठाएका छन् । तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने म्यान्डेट लिएर विराटनगर आएका पार्टी सचिव राईसँग पनि मुख्यमन्त्री कार्कीले विधि प्रक्रियाबाट आउनु पर्ने जवाफ दिएका छन् ।
Read full story at source (onlinekhabar.com)