काठमाडौँसहित यी जिल्लामा बाढीको उच्च सम्भावना
himalpress.com · Mon Aug 03 03:56:12 GMT 2026

काठमाडौँ- बाढी पूर्वानुमान महाशाखाले आज (सोमबार) काठमाडौँसहित २८ जिल्ला र आसपास भएर बग्ने खोला तथा नदीमा आकस्मिक बाढी आई जोखिम हुने सम्भावना रहेको जानकारी दिएको छ।
बाढी महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार आज काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना छ।
Read full story at source (himalpress.com)