आयल निगमको कार्यकारी निर्देशकमा ३ जना सिफारिस
setopati.com · Mon Aug 03 12:05:32 GMT 2026
नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिस समितिले खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट कौशल केसी, सिए नागेन्द्र साह र सञ्जीवकुमार देवको नाम सिफारिस गरेको हो।
Read full story at source (setopati.com)