चीन जाँदै कांग्रेस उपसभापति शर्मा
setopati.com · Mon Aug 03 12:07:00 GMT 2026

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा चीन भ्रमणमा जाने भएका छन्।
उपसभापति शर्माको सचिवालयका अनुसार आज बेलुकी साढे ११ बजे उनी चीनतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।
Read full story at source (setopati.com)