विभिन्न पाँच समितिको बैठक बस्दै
ajakoartha.com · Mon Aug 03 05:18:00 GMT 2026

काठमाडौं-
संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक आज अलग अलग बस्दैछन् । अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्य व्यवस्था तथा सुशासन समिति र लेखा समितिको बैठक बस्न लागेको हो ।
Read full story at source (ajakoartha.com)