‘मधेश:अबको बाटो’ अन्तरक्रियामा आन्दोलनका उपलब्धि र चुनौतीमाथि बहस
ajakoartha.com · Mon Aug 03 05:26:00 GMT 2026

काठमाडौं- शहीद संजय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा ‘मधेशस् अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम शनिबार काठमाडौंको आलोकनगरस्थित एक सभाहलमा सम्पन्न भएको छ।
प्रतिष्ठानकी अध्यक्ष तथा मधेश आन्दोलनका शहीद संजय चौधरीकी बहिनी ममता चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश आन्दोलनदेखि हालसम्मका उपलब्धि, त्यसको राजनीतिक प्रभाव तथा वर्तमान चुनौतीबारे विस्तृत समीक्षा गरिएको थियो।
Read full story at source (ajakoartha.com)