कोभिडपछि थलिएका एमएसएमई पुनरुत्थानका लागि बिमा र नीतिगत सुधार आवश्यक: पूर्वअर्थमन्त्री खनाल
ajakoartha.com · Mon Aug 03 09:36:00 GMT 2026

काठमाडौं-
पूर्वअर्थमन्त्री रामेश्वर खनालले कोभिड–१९ पछि थलिएका मुलुकका सूक्ष्म, साना तथा मझौला उद्यम (एमएसएमई) को पुनरुत्थानका लागि बिमा, कर्जा र नीतिगत संरचनामा व्यापक सुधार हुन आवश्यक रहेको बताएका छन् ।
Read full story at source (ajakoartha.com)