'राष्ट्रको समृद्धि दक्ष र इमानदार इन्जिनियरको काँधमा छ’
aarthiknews.com

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रको समृद्धि, पूर्वाधार विकास र सार्वजनिक सेवाको गुणस्तर दक्ष, इमानदार तथा उत्तरदायी इन्जिनियरहरूको कार्यसम्पादनमा निर्भर रहने बताएका छन्।
जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रले आयोजना गरेको नवप्रवेशी युवा इन्जिनियरहरूको तालिम कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारी सेवामा प्रवेश गर्नु केवल जागिर सुरु गर्नु नभई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने ऐतिहासिक अवसर भएको बताए।
Read full story at source (aarthiknews.com)