आयल निगमको कार्यकारी निर्देशकका लागि तीन जना उम्मेदवारको नाम सिफारिस
aarthiknews.com

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि तीन जना उम्मेदवारको नाम सिफारिस भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित सिफारिस समितिले खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट तीन जनाको नाम छनोट गरी सिफारिस गरेको हो।
मन्त्रालयका अनुसार सिफारिसमा पर्ने उम्मेदवारहरूमा कौशल केसी, सिए नागेन्द्र साह र सञ्जीवकुमार देव रहेका छन्।
Read full story at source (aarthiknews.com)